दफा ३३
एकभन्दा बढी हैसियतमा क्षतिपूर्ति प्राप्त नहुने
कुनै व्यक्तिले प्रथमस्तरको पीडित,द्वितीयस्तरको पीडित र पारिवारिक पीडितको रुपमा वा अन्य कुनै रुपमा एकभन्दा बढीरुप वा हैसियतमा यस ऐन बमोजिमको क्षतिपूर्ति प्राप्त गर्न सक्ने छैन ।